5 Replies to “The Voice Kids – Episode 19 Grand Finale | Season 3 – 2024

  1. म त कमेन्ट गर्ने जर्ज साब हरुको कमेन्ट हेर्न आको यतातिर 😀😀😀

  2. यो अमेरिका बात आउने ले मात्र जित्ने रहेछ भोइस नेपाल होइन अब अमेरिका बात आउने लाई पहिले नै दिय हुन्छ यो नातक गर्न किन यस्तो गर्नु नेपाल मा कोइ छैन र अमेरिका बस्नेले जिताउने सब नातक

  3. द भुवा इज नेपाल किड्स ले जितेको होइन कोज ले जितेको हो नेपाल मा कलाको सम्मान हुन्न यो सबै लाइ थाहा छ पैसा फेक तमसा देख।नेपाल मा ति गरिब को छोरा छोरि जस्मा भरपुर क्षमता छ खै मुल्यांकन?

Leave a Reply

Your email address will not be published. Required fields are marked *